धादिङको सेरोफेरो

धुनिवेसी नगरपालिकाले क्वारेन्टाइन नभएको भन्दै वित्तिय संस्थाका कर्मचारीलाई फिर्ता जा ः धुनिवेसी नगरउप प्रमुख

Follow us on social media

धादिङ्ग/ धादिङ्ग जिल्ला धुनिवेसी नगरपालिकाले क्वारेन्टाइन नभएको भन्दै लघुवृत्तका एक कर्मचारीलाई फिर्ता पठाएको छ । वराह क्षेत्र नगरपालिका वडा नं. ६ सुनसरीका कुशल वराल करिव १ वर्ष ६ महिना देखी धादिङ्ग धुनिवेसी नगरपालिका वडा नं. ८ खानिखोलाको डिप्रोक्स लघुवृत्त संस्थामा काम गर्दै आएका थिए । चैत्र ११ गते लकडाउन भए पछि घर गएका उनी नेपाल सरकारले वैंक वृत्तिय संस्था देखी ४४ वटा उद्योग संस्था खुल्ने परिपत्र गरे पछि उनी मोरङ हुदै धुनिवेसी आएका थिए । तर धुनिवेसी नगरपालिकाले क्वारेन्टाई नभएको भन्दै फिर्ता जान भने पछि उनी न्यूज २४ टेलिभिजन सम्र्पक कार्यालयमा गुनासो गर्न आएका थिए ।

क्वारेन्टाईनको व्यवस्था नभएको भन्दै नगरका उप प्रमुखले जहाँबाट आएको त्यही जान भने पछि आफु अन्यामा परेको वताए । उनले भने काठमाण्डौमा कोरोना संक्रमण देखा परे पछि लकडाउन कडाई गरे पछि पासको व्यवस्थापन समेत गर्न नसकेको हुदा विचलिमा परेको वताए ।

चित्रित

लेखकको बारेमा

techwebnepal