Follow us on social media
९ जेठ, काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या ५०७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुराको पराशुराम(१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा , जानकी गाउँपालिकाको १९, २३ र २६ वर्षका पुरुषमा , रतुवामाई २ का १ जना, १३ जना नरैनापुरका र राप्ती सोनारीका १८ वर्षीय पुरुष सहित जम्मा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Add Comment