विश्व स्वास्थ्य

पाकिस्तानमा कोरोना संक्रमणबाट मन्त्रीको मृत्यु

Follow us on social media

२१ जेष्ठ, / कोरोना भाइरस संक्रमणबाट पाकिस्तानी मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । तर, उनको मंगलबार निधन भयो हो ।

लेखकको बारेमा

Dhunibesi News