विविध शिक्षा समाचार

अब रोकिदैन हजुरहरुको सपना कोरोनाले, हजुरहरुको साथमा छ टेकवेब नेपाल (Techweb Nepal)

Follow us on social media

Techweb Nepal Pvt.Ltd

काठमाण्डाै/ कोरोना भाईरसको कठिन परिस्थितीमा पनि आफ्नो ग्राहकहरुलाई निरन्तर सेवा प्रधान गर्दै अैरहेको सफ्टवेर कम्पनी टेकवेब नेपाल (Techweb Nepal) “Change your physical store into digital and grow your business” भन्ने उुदेश्य लिएर यहाँहरु सामु लकडाउन बिजनेस ग्रो अफर लिएर आएको कम्पनीको सस्थापकले जानकारी दिए । कोरोना भाइरसकाे कारणाले घट्दै अाएकाे व्यवसायबाट उत्पन्न परिस्थितिलाइ मध्य नजर गरी विभिन्न अफर लिएर आएको छ।

लकडाउन बिजनेस ग्रो अफर

✅ सहकारी संस्थाको वेबसाइट रु.19,999/- मात्र
✅ न्युज पोर्टल वेबसाईट रु.19,999/- मात्र
✅ होटल तथा रेष्टुरेन्टको वेबसाईट बनाउनु परेमा रु.19500/- मात्र
✅ सामाजिक संस्थाको वेबसाईट रु.17,999/- मात्र
✅ बिद्यालयको वेबसाईट रु.15,999/- मात्र
✅ इ-कमर्श अन्लाईन स्टोर रु.27,999/- मात्र

टेकवेब नेपाल निरन्तर २ बर्ष देखी आफ्नो ग्राहकहरु लाई निरन्तर सेवा दिदै आएको छ। टेकवेब नेपाल सफ्टवेर कम्पनीले वेब डिजाईन, मोबाईल एपलीकेसन डिभेलपमेन्ट, ग्राफइक्स डिजाईन (लोगो डिजाईन, ब्यानर डिजाईन, पोस्टर डिजाईन, वेब डिजाईन, एड्भर्टाइजमेन्ट डिजाईन,भिडियो एडिटीङ, फोटोशप) , डिजीटल मर्केटिङ (एस् इ ओ, सोसीअल मिडिया मर्केटिङ(फेसबूक, इन्स्टाग्राम), ईमेल मर्केटिङ, कन्टेन्ट मर्केटिङ, यूटुब मर्केटिङ) आदी जस्ता थुप्रै सेवा प्रधान गर्दै अैरहेको छ र साथै हजुरहरु सँग केही उपाय छ जस्ले समाजमा केही परिवर्तन ल्याउन सहयोग गर्छ भनी हामीलाई सम्झन सक्नु हुनेछ हामी गर्छौ हजुरहरु को उपायलाई सहयोग भन्दै आफ्नै देश मा गर्छु आत्मा निर्भर हुन्छु भन्नी युवाहरुलाई राम्रो आवसर प्रधान गर्नु भएको छ।

कुनै पनि प्रकारको वेबसाईट साथै अन्य सेवाहरु जस्तै (मोबाईल एपलीकेसन डिभेलपमेन्ट , ग्राफइक्स डिजाईन (लोगो डिजाईन, ब्यानर डिजाईन, पोस्टर डिजाईन, वेब डिजाईन, एड्भर्टाइजमेन्ट डिजाईन,भिडियो एडिटीङ, फोटोशप) , डिजीटल मर्केटिङ (एस् इ ओ, सोसीअल मिडिया मर्केटिङ(फेसबूक, इन्स्टाग्राम), ईमेल मर्केटिङ, कन्टेन्ट मर्केटिङ, यूटुब मर्केटिङ) मा पनि 20% discount भएको जनाउनु भएको छ।

थप जानकारीको लागि:

☎ ९८१३००८४६३ (+977-9813008463)
☎ ९८६०८३८५७४ (+977-9860838574)
✉ ईमेल: [email protected] or [email protected]
💻 वेबसाईट: https://techwebnepal.com/

About the author

Bashu Shrestha

Works as a journalist in News24 Nepal

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

Bashu Shrestha

Works as a journalist in News24 Nepal