ब्रेकइङ न्युज समाचार स्वास्थ्य

कोरोनाले दैनिक रेकर्ड तोड्यो ।

Follow us on social media

नेपालमा आजको कोरोना संक्रमितको संख्या येस्तो रहेको छ
धादिङ । नेपालमा थप ५८६ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।यससँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।
स्वस्थ्य मन्त्रालयका अनुसार सन्क्रमीत हुने हरुमा ५४३ जना पुरुष र ४० जना महिला रहेका छन ।
अहिले सम्म कोरोनाको कारण २० जनाको मृत्यु भएको छ। मृत्यु हुने बाँकेको बैजनापुर–६ की ४६ वर्षीया एक महिला रहेका छन् । मिर्गौलासम्बन्धी समस्याका रहेको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।
एक हजार १६७ जना डिस्चार्ज भएका छन् ।

About the author

Dhunibesi News

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

Dhunibesi News