विविध समाचार सुचना स्वास्थ्य

कोरोना संक्रमण संगै बाल मृत्यु दर वढ्यो

Follow us on social media

कोभिड १९ आर्थात कोरोना भँईरसको संक्रमण भए संगै स्वास्थ्य संस्थामा उपचार गर्न नआउदा घरमै मृत्यु हुनेको संख्या वढेको स्वास्थ्य मन्त्रालयको तथ्यंकले देखााएको छ । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको माघ देखी चैत्र सम्मको तथ्यांकलाई हेर्ने हो भने १ हजार ३ सय २२ शिशुको मृत्यु भए छ । जसमा घरमा मृत्यु हुने १ हजार ३८ र स्वास्थ्य संस्थामा मृत्यु हुने २ सय ८४ शिशु रहेको छ । गत वर्ष त्यही अवधिमा ७ सय ५१ मात्र थियो । अझ लकडाउनको कारण तथ्यांक संकलन गर्न कठिन भएको हुदा यो संख्या अझ वढ्न सक्ने सम्भावना भएको स्वास्थ्य मन्त्रालयले वताएको छ । वर्षमा ६ लाख ५० हजार शिशु जन्मिने गरेको छ ।

About the author

Dhunibesi News

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

Dhunibesi News