Follow us on social media
कोभिड १९ आर्थात कोरोना भँईरसको संक्रमण भए संगै स्वास्थ्य संस्थामा उपचार गर्न नआउदा घरमै मृत्यु हुनेको संख्या वढेको स्वास्थ्य मन्त्रालयको तथ्यंकले देखााएको छ । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको माघ देखी चैत्र सम्मको तथ्यांकलाई हेर्ने हो भने १ हजार ३ सय २२ शिशुको मृत्यु भए छ । जसमा घरमा मृत्यु हुने १ हजार ३८ र स्वास्थ्य संस्थामा मृत्यु हुने २ सय ८४ शिशु रहेको छ । गत वर्ष त्यही अवधिमा ७ सय ५१ मात्र थियो । अझ लकडाउनको कारण तथ्यांक संकलन गर्न कठिन भएको हुदा यो संख्या अझ वढ्न सक्ने सम्भावना भएको स्वास्थ्य मन्त्रालयले वताएको छ । वर्षमा ६ लाख ५० हजार शिशु जन्मिने गरेको छ ।
Add Comment