ब्रेकइङ न्युज समाचार स्वास्थ्य

नेपालमा आज थपिए कोरोनाका ४ सय ७३ संक्रमित

Follow us on social media

धादिङ – आज नेपालमा नयाँ कोरोना संक्रमित ४ सय ७३ जना थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका २५ वटा प्रयोगशालामा पिसिआर विधिबाट अहिले सम्मको परीक्षण गर्दा कुल १४ हजार ५ सय १९ जनालाई कोरोना संक्रमित भएको जानकारी दिए ।
अहिलेसम्म कोरोना निको भएर पाँच हजार तीन सय २० जना घर फर्किएका छन्। अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भइसकेको छ।

About the author

रमेश श्रेष्ठ

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

रमेश श्रेष्ठ