ब्रेकइङ न्युज समाचार स्वास्थ्य

संक्रमितकाे संख्या ७४० अाज सम्मकै उच्च

Follow us on social media

शक्रबार २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । याे अाज सम्मकै सवै भन्दा वढि संक्रमित भए संख्या हाे ।

देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गरीएकाे थियाे । अाज सम्म संक्रमितकाे संख्य १५ हजार २ सय ५९ पुगेको छ ।

About the author

Dhunibesi News

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

Dhunibesi News