Follow us on social media
शक्रबार २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । याे अाज सम्मकै सवै भन्दा वढि संक्रमित भए संख्या हाे ।
देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गरीएकाे थियाे । अाज सम्म संक्रमितकाे संख्य १५ हजार २ सय ५९ पुगेको छ ।
Add Comment