ब्रेकइङ न्युज शिक्षा समाचार सुचना स्वास्थ्य

कोरोना संक्रमित संख्या १५७८४ पुग्यो थप २९३ जना

Follow us on social media

संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । आइतबार थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ ।

About the author

Dhunibesi News

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

Dhunibesi News