Follow us on social media
संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । आइतबार थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ ।

Add Comment