धादिङको सेरोफेरो शिक्षा समाचार सुचना स्वास्थ्य

काठमाडौं उपत्यकामा काेराेना संक्रमित वढ्याे

Follow us on social media

काठमाण्डाै उपत्यकामा काेराेना संक्रमितकाे संख्या वढ्दै गएकाे छ। नेपाल सरकारकाे खुकुलाे रणनिति अनुसार उपत्यकामा कामकाे शिलसिलामा अाउनेकाे संख्या परिक्षण गर्दा काेराेना संक्रमितकाे संख्या वढ्दै गएकाे हाे । अाइतवार मात्र काठमाण्डाैमा २७ ललितपुरमा २ र भक्तपुरमा १ गरी ३० जना संक्रमित देखिएकाे हाे ।

About the author

Dhunibesi News

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

Dhunibesi News