Follow us on social media
काठमाण्डाै उपत्यकामा काेराेना संक्रमितकाे संख्या वढ्दै गएकाे छ। नेपाल सरकारकाे खुकुलाे रणनिति अनुसार उपत्यकामा कामकाे शिलसिलामा अाउनेकाे संख्या परिक्षण गर्दा काेराेना संक्रमितकाे संख्या वढ्दै गएकाे हाे । अाइतवार मात्र काठमाण्डाैमा २७ ललितपुरमा २ र भक्तपुरमा १ गरी ३० जना संक्रमित देखिएकाे हाे ।
Add Comment