अर्थ/व्यापार ब्रेकइङ न्युज समाचार सुचना

एक तर्फी रसुवा नाका खुल्यो

Follow us on social media

कोभिड १९ अर्थात कोराना भारसको कारण बन्द रसुवा नाका ६ महिना ८ दिन पछि खुलेको छ । एक तर्फी रुपमा चिनले चिनियाँ सवारीबाट मितेरी पुल सम्म सामान ल्याउने छन् । सो सामान नेपाली कन्टेनरबाट सामान ल्याउन सकिने छ । आज ४ वटा चिनियाँ ट्रकले १ सय २० टन रिकिराखेको ग्रामेन्ट भित्रीएको हो । नेपाल आउनेसामानका लागि चालक र लोडरी नेपाली नै हुने छन् । त्यसका लागि १५ जना चालक र लोडरी नेपाली पठाइ सकेको भन्सार प्रमुख पुर्ण बिक्रम खड्काले बताए । उनीहरु बस्नका लागि होटलमा नभै क्वारेन्टाइनमा बस्ने छन् । ब्यापारी चीन जान पाउने छैनन् । मितेरी पुल सम्म जान पनि रसुवा जिल्ला प्रशासन कार्यालयको पास हुनु पर्ने बताइएको छ ।

About the author

Dhunibesi News

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

Dhunibesi News