ब्रेकइङ न्युज समाचार सुचना

भोलि देखि सार्बजनिक यातायात चल्ने

Follow us on social media

नेपाल सरकारको आज बसेको मन्त्री परिषद बैठकले भोलि देखि सार्वजनिक सवारी चल्ने निर्णय गरेको डाक्टर युबराज खतिवडाले बताए । भोलि देखि उपत्यका र जिल्ला भर संचालन गर्न पाउने छन् ।

तर यातायातमा सेनेटाइजर अनिबार्य र एक लाइन मात्र यात्रु राख्न पाउने गरि संचालन हुने सरकारका प्रबक्ता खतिवडाले बताए ।

About the author

Dhunibesi News

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

Dhunibesi News