विश्व समाचार

भारतमा ८ प्रहरीको हत्याका मुख्य अभियुक्त गुण्डा नाइके विकास दुबे मारीए

Follow us on social media

भारतमा ८ प्रहरीको हत्याका मुख्य अभियुक्त मानिएका गुण्डा नाइके विकास दुबे भाग्ने क्रममा मारिएका छन् । बिहीबार पक्राउ परेका उनलाइ लिएर प्रहरीकाे गाडी कानपुर जाँदै गर्दा  शुक्रबार बिहान दुर्घटनाग्रस्त भएकाे र साे क्रममा दुबे भाग्न खाेजेका थिए । भागे पछि उनीमाथि गाेली चलाइएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुबेको छातीमा गोली लागेपछि उनलाई अस्पताल पुर्याइएकाे थियाे ।

About the author

Dhunibesi News

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

Dhunibesi News