Follow us on social media
गए राती परेको अविरल वर्षाको कारण म्याग्दीमा ११ जना पहिरोमा परि वेपत्ता भएका छन् । वेपत्ता हुनेमा म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङको रिखार भिम र धनबहादुर परिवार ७ जना रहेको छ । त्यसै गरी काश्की जिल्ला सराङकोटमा एकै घर परिवार सहित अफन्त सहित १० जना वेपत्ता भएका छन् । भने लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

Add Comment