अपराध/दुर्घटना ब्रेकइङ न्युज समाचार

जाजरकोटमा पहिरो जादाँ १२ जना बेपत्ता

Follow us on social media


असार २६, जाजरकोट । बारेकोटमा गए राति आएको पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन त्यस्तै अर्को घरका मूली कालु सार्की, १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला र ६ वर्षीय छोरा सुवास ,२० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएको बारेकोट– ४ का सचिव डम्बर पुनले जानकारी दिए ।
घटनास्थलमा तीन ठाउँबाट प्रहरी जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

About the author

रमेश श्रेष्ठ

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

रमेश श्रेष्ठ