ब्रेकइङ न्युज समाचार सुचना

खानेपानीको बिषयमा हातपात हुदा बालकको ज्यान गयो

Follow us on social media

खानेपानीको विषयलाई लियर हातपात हुँदा डडेल्धुरामा एक बालकको ज्यान गएको छ । डडेल्धुराको आलिताल गाउँपालिका ६ झरकाडाका ८ वर्षीय बालक हिमांशु महरा खानेपानीको बिषयमा हातपात हुदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । हातपात गरि ज्यान लिने ४ जनालाई अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ ।

About the author

Dhunibesi News

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

Dhunibesi News