अपराध/दुर्घटना समाचार

क्वरिन्टिनमा रहेका ७० वर्षिया वृद्धले आत्महत्या गरे ।

Follow us on social media

बाराको परवानीपुर गाउँपालिकामा एक क्वारेन्टिनबाट निस्केको एक सातापछि आत्महत्या गरेका छन् । परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने ७० वर्षीय महादेव ठाकुरले धोतीको पासो लगाएर आत्महत्या गरेका हुन् ।राति खाना खाएर सुतेका महादेव ठाकुर बिहान अचानक मृत फेला परेको उनका छोरा जितेन्द्रले बताए । महादेवको शव कलैया अस्पतलामा पोष्टमार्टमका लागि लगिएको छ ।

About the author

Dhunibesi News

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

Dhunibesi News