अर्थ/व्यापार धादिङको सेरोफेरो ब्रेकइङ न्युज विविध समाचार साताभारिका चर्चित सुचना

उप प्रमुख खरेल नै जुगेडी र कपुरबासे दुविधामा

Follow us on social media

धादिङ्ग जिल्ला धुनिवेशी नगरपालिकाले जग्गा खरिद प्रकृयामा चलखेल भएको र आर्थिक अन्यमितता समेत भएको भन्दै धुनिवेशी जनता आन्दोलित भए संगै स्थानियको ५ हजार विरोध हस्ताक्षर वुझाउने क्रममा धुनिवेशी नगरापालिकाका नगर उपप्रमुख जुगेडी र कपुरबासे भन्ने स्थान दुविधा परे ।

उनले भने हामीले हुन सक्छ कपुरबासे स्थानलाई पनि जुगेडी नै तोकिन्छ कि भनेर जग्गा खरिद ग¥यो तपाईहरुको चासो र चिन्ताको लागि नेपाल सरकार संग पहल गर्ने वताए ।
जव उप प्रमुख खरेललाई जुगेडीका भागहरु कहाँ सम्म हो थाहा नभै कसरी जग्गा गरिद भयो यसमा नै संका उव्जाएको छ ।

About the author

Dhunibesi News

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

Dhunibesi News