शिक्षा

धादिङको सेरोफेरो शिक्षा समाचार सुचना स्वास्थ्य

काठमाडौं उपत्यकामा काेराेना संक्रमित वढ्याे

काठमाण्डाै उपत्यकामा काेराेना संक्रमितकाे संख्या वढ्दै गएकाे छ। नेपाल सरकारकाे खुकुलाे रणनिति अनुसार उपत्यकामा कामकाे शिलसिलामा अाउनेकाे संख्या परिक्षण गर्दा काेराेना संक्रमितकाे संख्या वढ्दै गएकाे...

Read More
ब्रेकइङ न्युज शिक्षा समाचार सुचना स्वास्थ्य

कोरोना संक्रमित संख्या १५७८४ पुग्यो थप २९३ जना

संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । आइतबार थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म डिस्चार्ज...

शिक्षा समाचार सुचना

कक्षा ११ को परीक्षा आन्तरिक मूल्यांकनबाट

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण कक्षा ११ परीक्षा हुन सकेन । वैशाख २१ गतेबाट गर्ने तय भएको परीक्षा अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र...

अर्थ/व्यापार ब्रेकइङ न्युज विविध शिक्षा समाचार

निजि विद्यालय ः विद्यार्थी शुल्क लिन नपाए अनलाई शिक्षा वन्द गर्ने चेतावनी

काठमाडौं÷ शिक्षा मन्त्रालय र निजी विद्यालय सञ्चालकबीचमा शुल्कका विषयमा छलफल भएको छ । बुधबार शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्मा र प्याब्सन तथा राष्ट्रिय...

ब्रेकइङ न्युज शिक्षा समाचार

कक्षा ११ को परीक्षा आन्तरिक मुल्याङक बाटै टुङग्याउन नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले कक्षा ११ को परीक्षा पनि एसइइ जस्तै आन्तरिक मुल्याङक बाटै टुङग्याउन सरकारसँग माग गरेको छ ।आइतबार शिक्षा, विज्ञान तथा...

चित्रित

लेखकको बारेमा

techwebnepal